२३ बैशाख २०८१, आइतबार

Tag: नेपालगन्ज उपमहानगरपालिका

एमालेद्वारा नेपालगञ्जको मेयर र उपमेयर छनोट

नेपालगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छनोट लगाएको छ । एमालेले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए । मिश्र स्वतन्त्र राजनीतिक समूह छाडेर