४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपालको संकेत

माधव नेपालको संकेत : राष्ट्रपति पदको लागि दावेदार उम्मेदवार हुँ

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफू राष्ट्रपति पदको लागि दावेदार भएको संकेत गरेका छन् । नयाँ वानेश्वरस्थित संघीय संसदमा आज नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा सपथ लिन आउँदै गर्दा संचारकर्मीसंग कुरा गर्दै उनले यस्तो