२० बैशाख २०८१, बिहिबार

Tag: नेपानेगाउँ

लगानी र मेहनतले मुहार फेरेको ‘नेपानेगाउँ’

बलेवा, १८ साउन । वर्षौँ पहिले कालीगण्डकीले खोँच बनाएपछि छाडेको बगर । हिउँदमा सुक्खा जमिन, छेउछाउका चिलाउने र बाँसका रुखले मान्छेलाई नै गिज्याउँथे । वर्षात्को समयमा सिरुको घारी लाग्ने । काँस बढेर सेताम्मे हुन्थ्यो हिउँद । माटोको मक्कल तर खेतीपाती