२० बैशाख २०८१, बिहिबार

Tag: नेत्रावती डबजोङ गाउँपालिका

धादिङमा आफैँले लगाएको डढेलोमा परी १ जनाको मृत्यु

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर १ जनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले