२६ बैशाख २०८१, बुधबार

Tag: नेत्रहीन

पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

१८ कात्तिक, चिप्लेढुङ्गा । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको