२४ बैशाख २०८१, सोमबार

Tag: नेत्रविक्रम चन्द विप्ल

वार्ताको लागि औपचारिक पत्रको पर्खाइमा विप्लव

१ साउन, काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समुहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ । दुई पक्षबीच अनौपचारिक रूपमा छलफल