१९ बैशाख २०८१, बुधबार

Tag: नेतृत्व रोज्ने

मंसिर ४ गतेको निर्वाचन ओली कि देउवाको नेतृत्व रोज्ने जनमत संग्रह हो : महासचिव पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचन केपी शर्मा ओली वा शेरबहादुर देउवामध्ये कसको नेतृत्व रोज्ने जनमत संग्रह भएको बताएका छन् । एमाले निकट युवा संघद्वारा आयोजित कार्यक्रमलाई