२० बैशाख २०८१, बिहिबार

Tag: नेतृत्वदायी

कानूनका छात्रालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह

काठमाडौँ, २० जेठ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानूनका हरेक विषय मानव अधिकारसँग सम्बन्धित हुने भएकाले कानून व्यवसायीले आफ्ना क्षेत्रमा मानवाधिकारका विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ । नेशनल ल कलेजको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित