१४ बैशाख २०८१, शुक्रबार

Tag: नेताका नामका खुलेका

नेताका नामका खुलेका ट्रस्ट र फाउण्डेसनमा ब्रह्मलुट भइरहेको छ : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउण्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको पुन: खुलासा गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उपसभापति गुरुङले कुनै पनि नेताहरुको नाममा खोलिएका ट्रस्ट र