१८ बैशाख २०८१, मंगलबार

Tag: नेताकार्यकर्ता संंगठित

एमालेकै नेता, कार्यकर्ता संंगठित गर्ने पहिलो योजना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेता, कार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ