१४ बैशाख २०८१, शुक्रबार

Tag: नेकाप

वामदेव गौतम कुनै समूहमा सामेल नहुनुको कारण कतै नयाँ पार्टी गठन गर्ने संकेत त होइन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकाप) का उपाध्यक्ष वामदेव गौतमले आफू कनै पनि समूहमा नभएको दावी गरेका छन् । नेता गौतम नेकपा विभाजित भएपछि आफ्नो अडानमा रहदै आएका छन् । नेता गौतमले ओली-प्रचण्ड समूह दुवै समूह गलत रहेको भन्दै आफू