२५ बैशाख २०८१, मंगलबार

Tag: नेकपा शीर्ष तह

नेकपा शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा

काठमाडौँ, १७ असार । “पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न