२० बैशाख २०८१, बिहिबार

Tag: नेकपा (जनवादी)

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज पार्टी एकता हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) पार्टीबीच आज पार्टी एकता हुँदैछ । आज मंगलवार मध्यान्ह साढे १२ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो । एकीकृत समाजवादीले सामाजिक संजाल फेसबुक पेजमार्फत् दुई पार्टीबीच एकता हुन लागेको