२१ बैशाख २०८१, शुक्रबार

Tag: नेकपाको एकता

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो लागेको बताएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फवाट शुभकामना दिंदै महासचिव पोखरेलले एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत