१४ बैशाख २०८१, शुक्रबार

Tag: नुवाकोट क्षेत्र नं २

नुवाकोट-२ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

नुवाकोट । नुवाकोट क्षेत्र नं २ बाट सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार केसीले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई पराजित गरेका छन्