२१ बैशाख २०८१, शुक्रबार

Tag: नुनथर

रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथर

पृष्ठभूमि : सातौं शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री हवेन सांग नुनथरमा बास बेसेको तांग वृतान्तमा उल्लेख छ । परिचय पूर्व-पश्चिम राजमार्गको बागमती खण्डबाट झण्डै २ किलोमिटर उत्तर थोरै पहाड चढेपछि नुनथर क्षेत्र पुगिन्छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित १६ हेक्टर क्षेत्रमा फैलिएको यो