२३ बैशाख २०८१, आइतबार

Tag: नीलबाराही मन्दिर

भक्तपुरको धार्मिक पर्यटकीय गन्तव्य नीलबाराही मन्दिर

पृष्ठभूमि : भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका बोडेमा प्रसिद्ध नील वाराहीको मन्दिर रहेको छ । नेपालमा पूजा उपाशना हुने अन्य प्रकारका वाराही सरह नै नील वाराही पनि तान्त्रिक देवी हुन्, जसको मन्दिर बोडेमा एउटा सानो ढिस्कामाथि जंगलभित्र निर्माण गरिएको छ