१९ बैशाख २०८१, बुधबार

Tag: नीति तथा कार्यक्रम सार्वजानिक

तीन गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक भएन

धादिङ । जिल्लाका रुबीभ्याली, नेत्रावती डबजोङ र गजुरी गाउँपालिकाले नीति कार्यक्रम तथा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजानिक गर्न सकेनन् । ती गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएको जनाउँदै आज नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन नसकेका बताइएको छ । जिल्लाको