७ बैशाख २०८१, शुक्रबार

तीन गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक भएन


बजेट

धादिङ । जिल्लाका रुबीभ्याली, नेत्रावती डबजोङ र गजुरी गाउँपालिकाले नीति कार्यक्रम तथा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजानिक गर्न सकेनन् । ती गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएको जनाउँदै आज नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन नसकेका बताइएको छ ।

जिल्लाको सबैभन्दा विकट रुबीभ्यालीका उपाध्यक्ष बिना लामाले उपभोक्तालाई भुक्तानी दिनु परेका कारण गाउँसभा नभएको जानकारी दिनुभयो । यहाँ दुई नगरपालिका सहित ११ गाउँपालिका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !