१४ बैशाख २०८१, शुक्रबार

Tag: नीति कार्यक्रम

गठबन्धनको बैठक : नीति कार्यक्रममा जनअपेक्षाका विषयलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए