२६ बैशाख २०८१, बुधबार

Tag: नीति अनुसन्धान

नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित

काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उक्त