२२ बैशाख २०८१, शनिबार

Tag: निष्ठा र आदर्श

नेता प्रदीप गिरी निष्ठा र आदर्शका धरोहर

जनकपुरधाम । नेपाली कांग्रेसको मात्र नभइ अन्य पार्टीका लागि पनि आदर्श नेताको रुपमा थिए प्रदीप गिरी । नजिकबाट चिनेका नेताहरुले उनलाई सत्य, निष्ठा, चिन्तक तथा विचारकका रूपमा सम्मानपूर्वक लिने गरेका छन् । सादा जीवन र उच्च विचारका प्रतिमूर्तिका नेता तथा