२० बैशाख २०८१, बिहिबार

Tag: निश्कासन

सुरेन्द्र पाण्डेमाथि फेरी अर्को यतिठुलो चटारो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने स्रोतले बतायो । स्रोतकाअनुसार चित्तबुझ्दो जवाफ नआए निश्कासनसमेत हुनसक्छ ।