७ बैशाख २०८१, शुक्रबार

भीम रावललाई पार्टीवाट निश्कासन गर्ने तयारी


भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने भएको छ ।

पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने स्रोतले बतायो ।

स्रोतकाअनुसार चित्तबुझ्दो जवाफ नआए निश्कासनसमेत हुनसक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !