१० जेष्ठ २०८१, बिहिबार

Tag: निशा चौधरी

नवौँ राष्ट्रिय खेलकुद : २०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

अन्नपूर्ण (कास्की । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै