२४ बैशाख २०८१, सोमबार

Tag: निर्वासन जीवन

नेपाली कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै