२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचित अध्यक्ष

निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भने, “पार्टीभित्र अन्तरसङ्घर्ष