१४ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन सम्पन्न

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवाले दिए सबैलाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज