२४ बैशाख २०८१, सोमबार

Tag: निर्वाचन विशेष

निर्वाचन विशेष : किसानलाई उत्पादन हेरेर अनुदान देओस्

रामपुर (पाल्पा) । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेताहरु मतदातासँग भेटघाटमा व्यस्त हुन थालेका छन् । विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन जस्ता क्षेत्रमा काम गर्ने सबैजसो उम्मेदवारको चुनावी नारा छ । ती नारा २०७४ को निर्वाचनमा पनि