२० बैशाख २०८१, बिहिबार

Tag: निर्वाचन तयारी तथा अनुगमन समिति

यी हुन् पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिका सदस्यहरु

काठमाडौँ । सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी