१४ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन तयारी

काठमाडौँ उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा

काठमाडौँ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यसैबीच, काठमाडौँ