२३ बैशाख २०८१, आइतबार

Tag: निर्वाचन घाेषणा

स्थानीय निर्वाचन घाेषणाविरुद्धकाे रिटमा सर्वाेच्च आज सुनुवाइ हुँदै

काठमाडौँ । सर्वाेच्च अदालतमा स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्ध दर्ता भएको रिटमा आज मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै स्थानीय तहको निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको ५ वर्ष अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै