२३ बैशाख २०८१, आइतबार

Tag: निर्वाचन गर्ने

मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । आगामी मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आज दिउँसो सिंहदरबारमा बसेको नियमित मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । पाँच दलीय