२२ बैशाख २०८१, शनिबार

Tag: निर्वाचन क्षेत्र विकास

निर्वाचन क्षेत्र विकासको रकम कोरोना रोकथाममा खर्चन माग

पोखरा, ५ वैशाख । पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका छन् । राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल