४ जेष्ठ २०८१, शुक्रबार

Tag: निर्वाचनमा भाग नलिने

विप्लव समूहले निर्वाचनमा भाग नलिने, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने भएको छ । विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । गत चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा शुरु भएको सो