९ जेष्ठ २०८१, बुधबार

Tag: निर्वाचनको विकल्प

अब निर्वाचनको विकल्प छैन् : एमाले सचिव महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको आरोप लगाएका छन् । सचिव महासेठले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए । उनले अहिले ताजा जनादेशको आवश्यकता औंल्याए । उनले एमालेले ताजा जनादेशको