२४ बैशाख २०८१, सोमबार

Tag: निर्माण व्यवसाय

निर्माण व्यवसायविना समृद्धिको कल्पना सम्भव छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई समृद्धिका ‘पिल्लर’ को सङ्ज्ञा दिनुहुँदै प्रतिकुल अवस्थामासमेत जारी कामको प्रसंशा गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई भेट्दै उपप्रधानमन्त्री पौडेलले निर्माण व्यवसायीविना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको हो ।