१९ बैशाख २०८१, बुधबार

Tag: निर्णायक वार्ता

चार दलले भावी राष्ट्रपतिबारे निर्णय गर्न भोलि निर्णायक वार्ता गर्ने

काठमाडौं । भावी राष्ट्रपतिबारे निर्णय गर्न चार राजनीतिक दलले भोलि निर्णायक वार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)