२६ बैशाख २०८१, बुधबार

Tag: निर्णायक आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरले राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने बारको चेतावनी (मागपत्रसहित)

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि ९ बुँदे मागपत्र अघि सारेको छ । बार एसोसिएसनले ९ बुँदे मागपत्र अघि सार्दै राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले आइतबारदेखि सुरु गरेको देशव्यापी बार इकाइहरूको छलफल