२१ बैशाख २०८१, शुक्रबार

Tag: निराशा

मध्यपहाडी लोकमार्ग : निराशापछिको आशा

गलकोट । लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधेसम्मको सडकखण्डमा पछिल्लो समय कामले केही तीव्रता लिएको छ । लोकमार्गको ट्र्याक खुलेको २४ वर्षपछि कालोपत्र हुन थालेपछि यहाँका जनता लोकमार्गप्रति केही आशावादी बनेका छन् । अहिले मध्यपहाडी