२६ बैशाख २०८१, बुधबार

Tag: निरन्तर ओरालो

नेप्से परिसूचक निरन्तर ओरालो, १ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.८२ अङ्कले ओरालो लागेर दुई हजार २२३.७८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने