२५ बैशाख २०८१, मंगलबार

Tag: निरन्तरता दिँदै

अखण्ड धुनीलाई निरन्तरता दिँदै ९० वर्षीया ‘ईश्वरी पुरी’

वालिङ । ईश्वरी पुरी उमेरले ९० वर्ष पुग्नुभयो । उहाँको कर्म देख्दा भर्खरकै हुनुहुन्छ जस्तो लाग्छ । जीवनरुपी दियो निभ्ने बेला भो तर उहाँले अखण्ड धुनी निभ्न नदिई निरन्तररुपमा बाल्दै आउनुभएको छ । स्याङ्जाको वालिङ–८ काफलडाँडामा करिब दुई सय ५०