४ जेष्ठ २०८१, शुक्रबार

Tag: निमित्त प्रमुख कार्यकारी

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी नियुक्त भएका छन् । अर्काे व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक सेवेदी नियुक्त भएका हुन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले