२४ बैशाख २०८१, सोमबार

Tag: निमराज तामाङ

करेन्ट लागेर वडाध्यक्ष तथा नेकपाका नेताको मृत्यु

सोलुखुम्बु, ६ असोज । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी