२५ बैशाख २०८१, मंगलबार

Tag: निदाउने

लालपुर्जा सिरानीमा राखेर निदाउने चाहना पुरा होला त ?

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुग्नुभयो । विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झर्नुभएका उहाँले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गर्नुभयो । स्याउली बजारमा वर्षौँदेखि बसोबास गर्दै आउनुभएका उहाँसँग उक्त जग्गाको