२३ बैशाख २०८१, आइतबार

Tag: निजी कार्यालय

असार १ गतेदेखि सरकारी र निजी कार्यालय दुई सिफ्टमा खुल्ने

काठमाडौं, जेठ २९ । नेपाल सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय