२२ बैशाख २०८१, शनिबार

Tag: निग्लीहवा

कनकमुनि बुद्धको जन्मभूमि निग्लीहवा

निग्लीहवा (निग्लीसागर) लाई कनकमुनि बुद्धको जन्मभूमि मानिन्छ । जहाँ सम्राट अशोकले शीला स्तम्भ निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । परिचय निग्लीहवा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा