१४ बैशाख २०८१, शुक्रबार

Tag: निकुञ्ज

त्रिवेणी–कोरोला सडक निर्माणमा निकुञ्ज बन्यो बाधक

कावासोती । गण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्ड निर्माण हुन सकेको छैन् । भारत र चीनलाई जोड्ने सडकका रुपमासमेत हेरिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्डको निर्माण कार्य अझै शुरु हुन नसकेको हो । गण्डकी प्रदेश सरकारले त्रिवेणी–पोखरा–कोरोला सडकले