१९ बैशाख २०८१, बुधबार

Tag: निकाले

दिपा नेपालीको पिडा: दलित भन्दै घरबेटीले घरबाट निकालेपछि…

काठमाडौं । जातीय छुवाछुतका कारण कतिपय मानिसले धेरै पिडा भोगिरहेको पाइन्छ । गाउँ समाजमा मात्र नभई ठुला सहर राजधानी काठमाडौंमा पनि यो छुवाछुत कायमै रहेको छ । दिपा नेपालीले आफूले काठमाडौंमा भोग्नु परेको पिडा पोखेकी छन् । विश्वप्रकाश शर्माको ‘ऐना’