७ बैशाख २०८१, शुक्रबार

दिपा नेपालीको पिडा: दलित भन्दै घरबेटीले घरबाट निकालेपछि…


दिपा नेपाली

काठमाडौं । जातीय छुवाछुतका कारण कतिपय मानिसले धेरै पिडा भोगिरहेको पाइन्छ । गाउँ समाजमा मात्र नभई ठुला सहर राजधानी काठमाडौंमा पनि यो छुवाछुत कायमै रहेको छ । दिपा नेपालीले आफूले काठमाडौंमा भोग्नु परेको पिडा पोखेकी छन् ।

विश्वप्रकाश शर्माको ‘ऐना’ कार्यक्रममा बोल्दै नेपालीले आफूलाई घरबेटीले दलित भनेर कोठावाट निकालेको पिडा सुनाइन् । उनले आफूलाई पहिला कोठा दिएको र पछि बसिसकेपछि दलित थाहा पाएर एकै बिहानै आएर आफूहरुलाई कोठावाट निकालेको सुनाइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !